Nepali poem Diyo

दियो !

साहु बस्ने महलको बाहिर 

तुलसिको मठमा 

चम्किलो दियो देखेर,

बाती जस्तै मसिनो मसिनेले 

आफ्ना बा सङ प्रश्न गर्यो!

बा! साहु बा पनि यो दियो जस्तै चम्किला 

भएको,

हाम्रो रगत सोसेर होला है?


For Audio:

Post a Comment

2 Comments